पप्पु कन्ट्रकसनले अलपत्र पारेको पुल दश वर्षपछि बन्याे

धादिङ । त्रिशुली नदीमा वर्षौंदेखि निर्माण कार्य रोकिएको गल्छी गाउँपालिकास्थित स्यालटार र जिन्टेबगर जोड्ने पक्कि मोटरेवल पुल निर्माणको कामले यस वर्ष बल्ल पुर्णता पाएको छ । यससँगै अब पृथ्वी राजमार्गको घाटवेसीदेखि गल्छीसम्म बैकल्पिक सडकको रुपमा त्रिशुली पारिका सडक समेत प्रयोग गर्न सकिने छ । जस्ले गर्दा पृथ्वी राजमार्ग स्तरोन्नतीका क्रममा हुने सवारी जाममा यात्रुहरु बस्नु … Continue reading पप्पु कन्ट्रकसनले अलपत्र पारेको पुल दश वर्षपछि बन्याे